नगरपालिकाको सोच तथा दृष्टिकोण
स्वच्छ स्वस्थ साक्षर सीपयुक्त सुन्दर हराभरा बुटवल नगरपालिका
-
औधोगिक तथा व्यापारीक केन्द्रका रुपमा बुटवल
-
विशेष स्वास्थ्य सेवा तथा ब्यबसायिक शिक्षा केन्द्रका रुपमा बुटवल
-
पर्यटकीय संगम स्थलका रुपमा बुटवल
-
यातायात सेवा केन्द्रका रुपमा बुटवल
-
सूचना तथा संचार केन्द्रका रुपमा बुटवल |