प्रवाह गरिने सेवाहरु  
     
 

प्रवाह गरिने सेवा सुविधा

१  नेपाली नागरिकताको लागि सिफारिस
 व्यक्ति प्रमाणित सिफारिस:
 मृत्यु प्रमाणित सिफारिस (व्यक्तिगत घटना लागु हुन भन्दा पुर्वको अवस्थामा)
 जन्म प्रमाणित सिफारिस (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अवस्थामा)
 विवाह सिफारिस (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अवस्थामा)
 वसोवास सिफारिस
  जन्म दर्ता
  विवाह दर्ता
 बसाइ सराइको हकमा
१० मृत्यु दर्ता
११ सम्बन्ध विच्छेद दर्ता
१२ छात्रवृत्ति सिफारिस
१३ उपचार सहयोग सिफारिस
१४ बसाइ सराइ गरी अन्यत्र सामानहरु लिई जांदा सिफारिस माग भइ आएमा
१५ उद्योग स्थापना एवं ठाउं सारी सिफारिस
१६ चारित्रिक सिफारिस
१७ घर जग्गा नामसारी सिफारिस
१८ विटौरी जग्गा नामसारी -राजीनामा, वकसपत्र,अंशवण्डा आदिबाट हक हस्तान्तरण भई नामसारी गर्नु परेमा)
१९ विटौरी जग्गा नामसारी -मृत्यु भएका कारण नामसारी र दा.खा. गर्नु परेमा )
२० भौतिक संरचनाको मुल्याड्ढन सिफारिस
२१ नामथर संशोधन सिफारिस
२२ चौकिल्ला प्रमाणित
२३ घर सडक प्रमाणित
२४ सार्वजानिक यातायातका साधन नचलेको व्यहोरा वा दैविक भवितब्य परेको व्यहोरा सिफारिस
२५ तिरो चलाउने सिफारिस
२६ छुट तथा आंकड जग्गाको सिफारिस
२७ प्रतिलिपि हराएको सिफारिस
२८ सम्पत्ति मुल्याड्ढन सिफारिस -बैदेशिक प्रयोजनका लागि )
२९ संस्था दर्ता सिफारिस
३० आयश्रोत प्रमाणित सिफारिस
३१ जग्गाको मुल्याड्ढन सिफारिस
३२ योजना सम्झौता सम्बन्धमा
३३ नक्शा पास सम्बन्धमा -मालदर्ता जग्गाको लागि
३४ वारुण यन्त्र
३५ विद्युत तथा खानेपानी सिफारिस
३६ मृत वेवारिसे पशु चौपाय सम्बन्धमा
३७ वेवारिस लाश सद्गत सम्बन्धमा
३८ सरसफाई व्यवस्थापन सम्बन्धमा
३९ उद्यम व्यवसाय विकास योजनाको लागि उपलब्ध गराउने ऋण सुविधा
४० एकिकृत सम्पत्ति कर असुली
४१ पेशा व्यवसाय दर्ता
४२ पेशा व्यवसाय संचालनमा रहेको वा वन्द भएको अवस्थाको सिफारिस
४३ न.पा.मा टयाक्स बुझाएपछि दिइने क्लियरेन्स सिफारिस
४४ उपभोक्ता समितिबाट योजना कार्यान्वयन सम्बन्धमा
४५ दोश्रो किस्ता माग
४६ योजनाको फरफारक तथा अन्तिम किस्ता माग
४७  ठेक्कामा कार्य गराउने सम्बन्धमा
४८ टेलिफोनको नामावली प्रकाशित भएकोमा समयमा सम्पर्क राख्न नसकेको व्यहोराको सिफारिस
४९ बैदेशिक खाता खोल्ने प्रयोजनको सिफारिस
५० पेन्सनरहरुका लागि जिवित रहेको भन्ने व्यहोराको सम्पर्क सिफारिस
५१ परिचय सिफारिस
५२ पेन्सन प्रयोजनका लागि ठेगाना संशोधन सिफारिस

   
 
     
 
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनचेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  • स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
  • सर्व दलिय संयन्त्रमा प्रतिनीधित्व गर्ने पार्टि प्रतिनीधीहरु
  •  

    सूचनापाटी
     

    -

     
    कुनै पनि सूचना फेला परेन।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
    कार्याकारी अधिकृत : ०७१५४००३५
    फ्याक्स : ०७१-५४१२८३
    प्रशासन शाखा : ०७१-५४६०१४
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित  
    Designed & Developed By - Geosoft Technologies Pvt. Ltd. in association with Shangrila Microsystem Pvt. Ltd.