-- आजको मिति :
 
 
बाबुराम गौतम
कार्यकारी अधिकृत
 
 
सन्देश

नयाँ वर्ष २०६९ सालको पावन अवसरमा देश-विदेशमा रहनु भएका सम्पुर्ण जिल्ला वासी,दाजु-भाई तथा दिदी-वहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

- नयाँ बर्ष २०६९ को शुभकामना
   कार्यकारि अधिकृत - बुटवल नगरपालिका
जनमत
  नगरपालिकाले संचालनमा ल्याएको साईट कस्तो लाग्यो ?

   राम्रो
   ठिकै
   नराम्रो


बुटवल नगरपालिका

फोन नम्वरः ०७१-५४०११२
  ०७१-५४००३५
  ०७१-५४४७०७
फ्याक्सः ०७१-५४१२८३
इमेलः info@butwalmun.org.np
  butwalmun_btw@wlink.com.np
नगर परिचय
पश्चिमाञ्चल विकास क्षेत्रको मुलद्घारको रुपमा रहेको नेपालको प्राचीन एवं ऐतिहासिक केन्द्र बुटवल नगर लुम्बिनी अञ्चल,रुपन्देही जिल्लाको उत्तरी सिमानामा अवस्थित छ। यस ठाँउसंग गाँसिएका ऐतिहासिक गौरव गाथाले यस नगरको गरिमालाई अझ बढी महत्वपुर्ण तुल्याएको छ । समुद्री सतहबाट करिव १८३ मीटर उचाईमा अवस्थित यो शहरको तापमान अत्यधिक गर्मीमा ४५ र जाडोमा ८ डीग्री सेल्सीयस सम्म रहेको पाईन्छ । देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्घार्थ राजमार्ग को संगम स्थलका साथै २५ कि. मि. दक्षिणमा रहेको भारतीय नाकाको कारणले गर्दा औधोगिक, ब्यापारिक तथा अन्य विकासहरुका लागि पनि यस बुटवल नगरको राष्ट्रिय स्तरमै महत्वपूर्ण स्थान रहेको छ ।
समाचार
  • त्रिपक्षीय सोलार लाइट जडान सम्बन्धी सम्झौता सम्पन्न
        बुटवल नगरपालिका -  २०६९-१२-०५


  • सरसफाई सम्बन्धि अभिमूखिकरण तालिम सम्पन्न
        बुटवल नगरपालिका -  २०६९-०५-०१


  • फोहर व्यवस्थापन तालिमको समापन सत्र तथा रिक्सा ठेला र विन हस्तान्तरण कार्यक्रम
        बुटवल नगरपालिका -  २०६९-०४-०९
  •  
     
  • महत्वपुर्ण निर्णयहरु
  • सहयोगी संस्थाहरु
  • जनचेतना अभियान
  • फोटो ग्यालरी
  • प्रवाह गरिने सेवाहरु
  • सोच तथा दृष्टिकोण
  • आर्थिक प्रशासन
  • क्षतिपुर्ति सम्बन्धी ब्यवस्था
  • फोहरमैला व्यवस्थापन
  • भौतिक तथा सार्वजनिक पुर्वाधार
  • ऐतिहासिक तथा सास्कृतिक स्थल
  • स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
  • सर्व दलिय संयन्त्रमा प्रतिनीधित्व गर्ने पार्टि प्रतिनीधीहरु
  •  

    सूचनापाटी
     

    बुटवल नगरपालिका - २०६९-१२-०५

     
    ३ वटा सुचना(हरु) उपलब्ध छन्।

     
    महत्वपुर्ण फोन नम्बरहरु
     
      वारुण यन्त्र सेवा : ०७१-५४०१११
    कार्याकारी अधिकृत : ०७१५४००३५
    फ्याक्स : ०७१-५४१२८३
    प्रशासन शाखा : ०७१-५४६०१४
     
      © वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित  
    Designed & Developed By - Geosoft Technologies Pvt. Ltd.